भगवानले मान्छेलाई दुई - दुई वटा कान, आँखा र हात खुट्टा दिए, दुइ प्वाल भएको नाक दिए तर मुख एउटा मात्र दिए। कुरा त सामान्य लाग्छ तर किन मुख दुइ वटा दिएनन् होला ! मुखको काम भनेको खाने र बोल्ने हो। त्यसैले भगवानको Design Philosophy हेर्दा अलि असन्तुलित जस्तो लाग्यो।